Monday, December 14, 2015

Thursday, April 30, 2015

भुकम्पले पीडित सिन्धुपाल्चोकका मानिसहरुलाई आपत्कालिन राहतका लागि, त्यसतर्फ प्रस्थान गर्दै Gurung Community Photo Gallery का काठमाण्डौं स्थिति युवा प्रतिनिधि तथा शुभचिन्तकहरु.....!!!

आज नेपाल आमा रोइरहेको छ....! आमाको आँशु पुछ्नु हामी सबैको कर्तव्य हो....! जिम्मेवारी हो....! महाविनाशकारी भुकम्पले पीडित सिन्धुपाल्चोकका मानिसहरुलाई आपत्कालिन राहतका लागि, त्यसतर्फ प्रस्थान गर्दै Gurung Community Photo Gallery का काठमाण्डौं स्थिति युवा प्रतिनिधि तथा शुभचिन्तकहरु.....!!!
#Thanks_Gurung_Community
#Nepalearthquake
#Proudtobegurung


गोर्खामा आज बिहान फेरि भुकम्प गयो।

आज १७ गते बिहानै ६.३० बजे गोर्खालाई केन्द्र बिन्दु मानेर भुकम्पको अर्को धक्का महसुस गरिएको छ।

 आज १७ गते बिहानै ६.३० बजे गोर्खालाई केन्द्र बिन्दु मानेर भुकम्पको अर्को धक्का महसुस गरिएको छ। सरकारले अब भुकम्म नआउने भनेता पनि यसरि बेला बेलामा भुकम्पको धक्का महशुस हुँदा जनताहरु झन झन आतंकित बनेका छन।